Accounting Dictionary

Basic Word

शब्द

नेपालि अर्थ

अंग्रेजी अर्थ

Prepaid Expenses

सेवा वा वस्तु प्राप्त हुनु अघिनै अग्रिम रूपमा तिरेको रकम ।

The amount paid in advance before receiving goods or services

Advance Payment 

सेवा वा वस्तु प्राप्त हुनु अघिनै अग्रिम रूपमा तिरेको रकम ।

The amount paid in advance before receiving goods or services

Accrude Income 

सेवा वा सामान दिइसकिएको छ तर ग्राहकलाई बिल काटिएको छैन

Not yet Billed, Income earned but not yet received

Outstanding Income 

सेवा वा सामान दिइसकिएको छ तर ग्राहकलाई बिल काटिएको छैन

Not yet Billed, Income earned but not yet received

Account Receivable

बिल पहिल्यै गरिसकेको तर नगद वा चेक प्राप्त हुन बाँकी छ।

Income already Billed, Claimed but cash not received

Debtors